Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


मोबाइलबाटै हाजिरी र घरमै तलब सुविधा

काठमाडौं । काठमाडौंमा एउटा यस्तो सरकारी कार्यालय छ, जहाँ कर्मचारी कार्यालय जानुपर्दैन। उनीहरूले मोबाइलबाट हाजिरी (ल्याप्चे) गरे पुग्छ। अधिकार सम्पन्न एकीकृत बागमती विकास समितिले विगत तीन वर्षदेखि करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीका लागि मोबाइलबाटै हाजिरी गर्न सक्ने व्यवस्था मिलाएको छ। समितिका तत्कालीन सदस्य सचिव एवं बागमती सुधार आयोजनाका आयोजना प्रमुख लीला ढकालको पहलमा २०७६ कात्तिकदेखि…