Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


‘धाम’लाई आस्थाले जोगाउँछ

काठमाडौं । नेपाली बृहत् शब्दकोशमा ‘धाम’ शब्दलाई अथ्र्याइएको छ– देउदेउताहरू रहेको प्रसिद्ध ठाउँ, स्वर्ग, पुण्यस्थान, तीर्थ। जनकपुरधाम यस मानेमा अत्यन्त प्राचीन कालदेखि नै माथि उल्लिखित सबै विशेषता बोकेको ठाउँ हो। वास्तवमा जनकपुरलाई जनकपुरधाम भनेर भनिँदै आइएको पनि हो। यस पंक्तिकारकै कृति ‘जनकपुरधाम र यस क्षेत्रका सांस्कृतिक सम्पदाहरू’ आजभन्दा साढे दुई दशकअगाडि (२०५६) मै प्रकाशित भएको…