Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


थुनछेक आदेश हुन सकेन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत जिल्ला अदालत काठमाडौंमा १० दिनदेखि चलिरहेको थुनछेक बहस निर्धारित समयमा नसकिएपछि इजलास आदेश दिन असफल भएको छ। प्रतिवादीतर्फका वकिलहरूको प्रतिरक्षा बहस लम्बिएकाले इजलासले बुधबार थुनछेक आदेश दिन नसकेको हो। यही जेठ २१ गते इजलास सुरु गर्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेले १० दिनपछि (जेठ ३१) गते सबै बहस सकेर थुनछेक आदेश…