Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


सहिदका सपना सम्झाउने स्मारक

मकवानपुर । सहिद शब्दले बोकेको अर्थ जति ओजनदार छ। आजभोलि त्यसलाई हल्का रूपमा लिन थालिएको छ। हेटौंडा –११ स्थित सहिद स्मारक पुग्दा जो कोहीले पनि सहिदहरूले देखेका सपनाहरू सम्झिन्छन्। नेताहरू पनि बेलाबेलामा सहिद स्मारक आइरहन्छन्। सहिदको सम्झाना गर्छन्। उनीहरूले देखेको सपना पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्छन्। तर, प्रतिवद्धताहरू क्षणमै बिर्सिएर गन्तव्यतर्फ लाग्छन्। देशका लागि विभिन्न…