Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


महामारीमा अस्पतालको लुट : सम्झौताविपरीत बिरामीबाट शुल्क उठाएर सरकारबाट पनि लिँदै

चितवन । भरतपुर– ६ का कृष्णबहादुर भण्डारी कोरोनाको दोस्रो लहरमा थला परे । स्वास्थ्य जटिल बनेपछि २ जेठ ०७८ मा चितवन मेडिकल कलेज (नयाँ मेडिकल कलेज) भर्ना भए । ३७ दिनको अस्पताल बसाइपछि ७ असारमा उनी डिस्चार्ज भए । अस्पतालले थमाएको बिलमा भनसुन गरेर एक लाख छुट गराई पाँच लाख ८२ हजार सात सय २० रुपैयाँ तिरेर डिस्चार्ज…