Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


यौनहिंसा ठहरे पललाई १२ वर्षसम्मको कैद : जाहेरी गलत भए किशोरीलाई ६ वर्ष जेल

काठमाडौं । अभिनेता पल शाहविरुद्ध ‘नाबालिग’ एक गायिकाले बलात्कारको जाहेरी दिएपछि उनीहरूका शुभचिन्तक दुई खेमामा बाँडिएका छन् । ‘१८ वर्ष उमेर नपुगेकी गायिका’ले अभिनेता पूर्णविक्रम (पल)शाहले आफूलाई जबरजस्ती करणी गरेकाले कानुनबमोजिम कारबाही गरी पाऊँ भनी तनहुँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दर्ता गराएसँगै उनीहरूका समर्थक दुई खेमामा विभाजित भएका हुन् । जाहेरी दरखास्त दर्ता भई…