Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


आयातमा कडाईले काम गरेन

काठमाडौं । सरकारले विदेशी मद्रा संचितीमा दवाव परेको भन्दै आयातमा कडाईगरेतापनि आयात आफ्नै लयमा फर्केको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा करिब १४ खर्ब रुपैयाँको वस्तु तथा सेवा आयात हँदै मुलुकबाट डेढ खर्ब रुपैयाँको मात्र निर्यात भएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आवाको साउनदेखि फागुनसम्म आयात ३८.६४…