काठमाडौं । सरकारले विदेशी मद्रा संचितीमा दवाव परेको भन्दै आयातमा कडाईगरेतापनि आयात आफ्नै लयमा फर्केको छ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा करिब १४ खर्ब रुपैयाँको वस्तु तथा सेवा आयात हँदै मुलुकबाट डेढ खर्ब रुपैयाँको मात्र निर्यात भएको छ ।
भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आवाको साउनदेखि फागुनसम्म आयात ३८.६४ प्रतिशतले बढेर १३ खर्ब ८७ अर्ब ३४करोड ८५ लाख रुपैयाँको भएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्