Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


सडक आन्दोलनको अन्त्य कहिले ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो चालू पुँजी कर्जा मार्गदर्शन, चर्काे ब्याजदरलगायत विषय उठाएर अहिले निजी क्षेत्र असन्तुष्ट छ । यही विषयलाई अघि सारेर मंसिर ४ गतेको निर्वाचनअघि नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा नाडा अटोमोबाइल्स एसोसिएसनलगायतका वस्तुगत संघ सडकमा ओर्लिएका थिए । होटल संघ नेपाल मातहत विभिन्न…