वीरगन्ज । वीरगन्ज पथलैया औद्योगिक करिडोरमा उच्चस्तरीय प्रविधिको नयाँ कलम उत्पादन गर्ने उद्योग स्थापनासँगै उत्पादन सुरु गरेको छ । करिडोरमा पर्ने बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ सुखचैनामा स्थापनामा गरिएको वीनाशक्ति पेपर एण्ड स्टेशनर प्रोडक्ट उद्योग स्थापनासँगै उत्पादन पनि सुरु भएको हो । १६ वर्षदेखि स्टेशनरीको व्यापार गर्दै आएका व्यवसायी श्रवणकुमार मरोडियाले वीरगन्ज पथलैया करिडोरमा…