काठमाडौं । निर्वाचनको मिति मंसिर ४ गते नजिकिएसँगै जिल्लाका गाउँ-गाउँमा राजनीतिक दलहरू आफ्नो उम्मेदवार र चुनावी एजेण्डासहित पुगिसकेका छन् । मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २ लाई यस पटक मतदाताले रोचक ढंगले नियालिरहेका छन् । नेपाली कांग्रेसका पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाले चुनाव लड्दै आएको सो क्षेत्रमा यस पटक उहाँकी छोरी सुजाता कोइराला कांग्रेसको…