१८ जेष्ठ २०८२, आइतबार | Mon Jun 2 2025


नुवाकोटमा घरदैलो कार्यक्रम तीव्र

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर–२ को चुनाव पनि यस पटक रोचक हुने देखिएको छ । नुवाकोट–२ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी उम्मेदवार हुनुहुन्छ । साथै प्रदेश (क) मा नेकपा माओवादीका रामप्रसाद ढुंगाना र प्रदेश (ख) मा नेपाली कांग्रेसका बहादुरसिंह तामाङ चुनावी प्रतिस्पर्धामा रहेका छन् । नेकपा एमालेकातर्फबाट प्रतिनिधिसभामा नारायणप्रसाद खतिवडा र प्रदेश (क)…