बारा । नेकपा (एमाले) को बलियो क्षेत्र मानिएको बारा निर्वाचन क्षेत्र नं ४ मा सत्ता गठबन्धनका दलले एमालेका प्रभावशाली नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने रणनीतिलाई तिव्रता दिएका छन् । शनिबार जितपुरसिमरा उपमहानगरको एमाले नगर कमिटीका उपाध्यक्ष सहित दर्जनौं नेता कार्यकर्ताले पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन् । चुनावको मुखमा पार्टीका स्थानीय प्रभावशाली…