काठमाडौं । आसन्न चुनाव भयरहित वातावरणमा सम्पन गर्न सरकारले सबै तयारी पूरा गरेको छ । सुरक्षा सम्वेदनशिलतालाई ध्यानमा राखेर गृह मन्त्रालयले विगत जस्तै पहिलो घेरामा नेपाली प्रहरी, म्यादी प्रहरी, दोश्रो घेरामा सशस्त्र प्रहरी र तेश्रो घेरामा नेपाली सेना रहने व्यवस्था मिलाएको छ । चुनावकाे सुरक्षा रणनीति अनुसार १ लाख १५ हजार म्यादी प्रहरीसहित करिब ३…