काठमाडाैं । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले आसन्न निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासन, सुरक्षा निकाय सक्षम र सवल हुनुपर्ने बताउनुभएको छ । गृहमन्त्रालय र प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शनिवार आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठी–२०७९ को उद्घाटन गर्दै मन्त्री कार्कीले प्रदेश सरकारले स्वच्छ…