सोलुखुम्बु । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि १ लाख ८० हजार थान भन्दा बढी मतपत्र सोलुखुम्बुमा आइपुगेको छ। प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक गरी निर्वाचन आयोगले पठाएको मतपत्र जिल्ला आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुले जनाएको हाे । सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतीका अनुसार मतपत्रमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ९० हजार थान…