२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


घोषणापत्रमा सपना बाँड्ने होडमा दलहरु, तीन दशकसम्म पनि पूरा हुन नसकेका योजना अझैं प्राथमितामा

काठमाडौं । मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजान भन्दै वर्षौंदेखि भाषण र प्रतिवद्धता व्यक्त हुँदै आएका छन् । तर जनताका दुःख भने बीसबाट उन्नाइस भएका छैनन् । देश चुनावमय भएका बेला दलहरुका घोषणापत्र हेर्दा लाग्छ – मुलुकमा गर्न बाँकी केही छैन । उडन्ते र महत्वाकांक्षाको पुलिन्दा लाग्ने संकल्प पत्रले घाइते अर्थतन्त्रमा मल्हम पट्टी लगाउने सम्भावना नरहेको…