२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


गठबन्धन टुटाउन तत्व लागिपरेका छन् : प्रधानमन्त्री देउवा

परासी । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन टुटाउनका लागि झगडा लगाउने तत्व लागि परेको बताउनुभएको छ । आफूहरुको बीचमा असहमति पैदा गरी गठबन्धन फुटाउन एकथरी तत्व लागेको बताउँदै त्यसमा कसैले पनि चिन्ता नगर्न आग्रह गनुएभयो । समावेशी संविधान बचाउन गठबन्धन भएको बताउँदै देउवाले पाँच दलिय गठबन्धन चुनावपछि पनि कायम रहनेमा कसैले शंका…