२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


१० वटा धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणमा दलका घोषणापत्र बेखबर

काठमाडौं । मौलिक सम्पदा, कला र संस्कृतिको दृष्टिले नेपाल संग्रहालय हो । ठूला ठूला विकास निर्माण र सपना समेटिएका दलका घोषणापत्र यस विषयमा मौन देखिएका छन् । नेपाल प्राचिनकालदेखि मौलिक सम्पदा, कला र संस्कृतिले भरिएको देश । त्यस माथि १०/१० वटा सांस्कृतिक, धार्मिक र प्राकृतिक विश्व सम्पदा भएको देश । प्राचिन मौलिक विरासतका कारण नै…