नवलपुर । नवलपुरमा आइतबार हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना स्थलको सुरक्षा र तयारी पूरा भएको छ । मतगणनाका लागि आवश्यक स्थान र सुरक्षाको व्यवस्था समेत मिलाएर सबै तयारी पूरा गरेको नवलपुरका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले बताउनुभएकाे हाे । नवलपुर १ र २ सहित सबै प्रदेश सभाको मतगणना नवलपुरकाे सदरमुकाम कावासोतीको कुमारवर्ती बहुमुखी…