Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


मतदान अधिकृत कारबाहीमा

कपिलवस्तु । कपिलवस्तुमा नैतिक आचरण विपरित कार्य गरेका एक जना मतदान अधिकृतलाई कारबाही गरिएको छ । जिल्लाको क्षेत्र नं ३ (२) को कृष्णनगर नगरपालिका ४ मा रहेको गणेश आधारभूत विद्यालयका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई जिम्मेवारीबाट पदमुक्त गरिएको हो । निर्वाचन अधिकृतको कार्यालय चन्द्रौटा, कपिलवस्तुुका अधिकृत प्रकाश मरासिनीको नेतृत्वमा गएको अनुगमन टोलीले पन्थीलाई पदमुक्त गरेको हो…