पर्वत । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका स्थित वडा नं. ७ राम्जाको पशुपति मावि (क) केन्द्रबाट मतदान गर्नुभएको छ । आज आइतबार बिहान प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उहाँले पशुपति माविबाट मतदान गर्नुभएको हो ।निर्वाचनमा ढुक्क भएर मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातालाई अनुरोध समेत गर्नुभएकाे छ । पर्वतमा…