Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


आम निर्वाचनको मतदानको निर्धारित समय सकियो

काठमाडौं । प्रतिनिधि र प्रदेश सभा सदस्य चयनका लागि आईतबार देशैभर भएको मतदानको निर्धारित समय सकिएको छ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि ५ बजेसम्मको समय तोकेको थियो । आयोगले मतदानस्थलभित्र पसेकाहरुले भने त्यसपछि पनि मत खसाल्न पाउने जनाएको छ । केही स्थानमा सामान्य घटना हुनुबाहेक मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको आयोगका एक…