स्याङ्जा । स्याङ्जामा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि करिब ५८ प्रतिशत खसेको छ । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका अनुसार करिब ५८ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । स्याङ्जा क्षेत्र नम्बर १ मा मतदानस्थलबाट मतपेटिका संकलन गरि गणनास्थल सदरमुकाम पुतलीबजार र क्षेत्र नम्बर २ का सम्पूर्ण मतदानस्थलबाट वालिङ नगरपालिकामा ल्याउने क्रम जारी छ ।…