Logo ७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026


धनुषा-३ मा एमालेकी जुलीको अग्रता

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ मा मतगणना जारी रहेकाे छ । साेमबार बिहान ९ बजेको मत परिणाम अनुसार नेकपा एमालेकी जुलीकुमारी महतोले अग्रता लिनुभएकाे हाे । जनकपुरधाम उपमहागरपालिका-१५ को मतगणना पश्चात १३ सय ७१ मत गणना हुँदा महतले ६ सय ८ मत प्राप्त गर्दै अग्रता मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयाे। त्यस्तै, गठबन्धनका…