४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


गोरखा–२ माओवादी केन्द्रका अध्यक्ष दाहाल १२ हजार मतले अगाडि

गोरखा । चर्चामा रहेको गोरखा क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्य प्रतिस्पर्धीसँग १२ हजारभन्दा बढी मतले अग्रता कायम गर्नुभएको छ । आज साँझ ६ बजेसम्मको मतगणनामा उहाँले २१ हजार ६४ मत प्राप्त गर्दै आफ्नो अग्रता थप फराकिलो बनाउँदै लैजानुभएको हो । कूल ४१ हजार चार सय सात…