२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


अर्घाखाँचीमा गठबन्धन सकस, माओवादीले माग्यो चार पालिका

अर्घााखाँची । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सत्ता गठबन्धन पक्षधर राजनीतिक दल निरन्तर छलफल भए पनि हालसम्म साझा सहमति विन्दु भेटाउन सकेका छैनन् । साझा उम्मेदवार उठाउने र नेकपा एमालेलाई क्लिनस्विप गर्ने योजनमा रहे पनि भागबन्डामै अल्झिदा चुनावी माहोल समेत बन्न सकेको छैन । नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीको दाबी मिलाउन नसक्दा…