कपिलवस्तु । जिल्लामा स्थानीय तहको निर्वाचनको तयारीस्वरूप राजनीतिक दलहरू तयारीमा होमिएका छन् । निर्वाचनमा आफ्नो दललाई जिताउन ठूला दलमात्र नभएर साना दलहरू पनि उम्मेदवार छनोटदेखि भेला प्रशिक्षणको दौडधुपमा छन् । २०७४ को स्थानीय तह निर्वाचनमा जिल्लाका दश पालिकामध्ये ६ पालिकामा नेपाली कांग्रेस, दुई पालिकामा नेकपा एमाले र दुई पालिकामा जनता समाजवादी पार्टीले जित हात पारेका…