१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


एक करोड ७७ लाख ७५ हजार मतपत्र छापियो

काठमाडौं । निर्वाचन आयोगले बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ७५ हजार मतपत्र छापिएको जानकारी दिएको छ । आयोगको पत्रकार सम्मेलनमा बिहीबार सहायक प्रवक्ता तथा उपसचिव सूर्यप्रसाद अर्यालले १५ बैशाखसम्ममा ७२ जिल्लाका लागि एक करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार…