हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत निर्वाचन आचारसंहिता विपरित एमालेको चुनावी अभियानमा लाग्नुभएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा महात दैनिकजसो एमालेको प्रचार अभियानमा लाग्नुभएको हो । निर्वाचन आचारसंहिताअनुसार स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न पाइँदैन । ‘बहालवाला मेयर…