Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


फोहाेर व्यवस्थापनमा जनकपुरका उम्मेदवारको विशेष जाेड

काठमाडौं । फोहाेर व्यवस्थापनमा जनकपुरका उम्मेदवारले विशेष जाेड दिएका छन । आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिएका उम्मेदवारले नगर क्षेत्रको फोहाेर व्यवस्थापनको मुद्दालाई प्रमुख चुनावी मुद्दा बनाएका छन। उनीहरुले फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिलसाइट निर्माणगरि फोहरबाट मोहर बनाउने योजना अघि सारेका छन । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका लालकिशोर शाहले फोहरमैला व्यवस्थापनगरि…