३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


गठबन्धनको चुनावी सभा : नागरिकता दिनेदेखि विकासको लहर चल्ने दाबी

जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद छलेर संविधानलाई अपदस्थ बनाउने खेलका नायकलाई परास्त गर्न आउँदो स्थानीय तहको निर्वाचनमा गठबन्धन दलका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । शनिबार जनकपुरधाममा गठबन्धन दलद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने संविधान जनताको जनप्रतिनिधि बनाएकोले संविधान र संसद टिकाउन गठबन्धनको मुख्य अभिभारा रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले गठबन्धन…