काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा रहेको बेला धनुषाको सबेल नगरपालिकामा आफ्नो पार्टीका वडा सदस्यका उम्मेदवार माथि एमाले कार्यकर्ताले सांघातिक हमला गरेको भन्दै निन्दा गरेको छ । राप्रपाले सबेला नगरपालिका वडा नं– ४ का राप्रपाका वडा सदस्यका उम्मेदवार समशुल राइन मियामाथि नेकपा एमालेका कार्यकर्ताद्वारा सांघातिक हमला गरेको जनाएको छ । राप्रपाका प्रवक्ता…