कैलाली । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीमा युवा उम्मेदवारकाे पक्षमा जनलहर बढेकाे छ । निर्वाचनमा कैलालीको धनगढीका धेरै युवाले नेतृत्व लिन चाहेका छन् भने युवाहरुकै पक्षमा जनलहर पनि बढ्दो रहेकाे छ । युवाहरुप्रतिको उत्साह बढ्दै जाँदा उम्मेदवारी पनि बढेको हो । कैलालीमा पार्टीको नेतृत्व लिन युवाहरुको सहभागिता बढेसँगै जनप्रतिनिधिका लागि पनि…