म्याग्दी । म्याग्दीमा स्थानीय तहको निर्वाचनमा ६६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार शुक्रबार सम्पन्न मतदानमा म्याग्दीबाट ६६ प्रतिशत मत खसेको हो । बेनी नगरपालिकासहित पाँच वटै गाउँपालिकामा कुल मतदाताको ५६ हजार ५४३ मत खसेको छ । जसमा महिला ३० हजार ३२, पुरुष २६ हजार ५ सय १० र अन्य १ जना…