१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


दोलखाका विवादित मतदानस्थलमा पुनः मतदान हुने

काठमाडौं । दोलखाका विवादित मतदानस्थलमा पुनः मतदान हुने भएको छ । गत ४ मंसिरमा भएको मतदानमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले उजुरी गर्नुभएको थियो । त्यसपछि निर्वाचन आयोगको एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले पुनः मतदान गर्न लागेको…