१२ जेष्ठ २०८२, सोमबार | Mon May 26 2025


निर्वाचन हुन एक महिना बाँकी

काठमाडौं । एक महिनामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदैछ । निर्वाचनको तयारीका लागि निर्वाचन आयोग र सरकार तथा सम्बन्धित पक्षले आवश्यक तयारी गरिरहेका छन् । नेपालको संविधानले प्रतिनिधिसभा सदस्य २ सय ७५ मध्ये १ सय ६५ र प्रदेशसभा सदस्य ५ सय ५० मध्ये ३ सय ३० स्थान लागि यो समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था…