Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


समानुपातिकमा एमालेलाई २७ लाख मत

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणना जारी छ । बुधबार साँझ ६ बजेसम्मको तथ्याङ्कअनुसार समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता छ । हालसम्मको १ करोड १ लाख ७१ हजार २ सय ७३ सदर मतमध्ये एमालेले २७ लाख २० हजार ६ सय ३९ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २५ लाख ८५ हजार ९०, नेकपा (माओवादी…