काठमाडौं । १०३ वर्षीय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको छ । ललितपुर स्थित किष्ट मेडिकल तथा शिक्षण अस्पतालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आईसीयू कक्षमा उपचाररत जोशीको स्वास्थ्यमा सुधार आएको जनाएको हो । मुटु चाल सम्बन्धि समस्यामा पनि सुधार भएको अस्पतालले जनाएको छ । छातीमा निमोनिया संक्रमणका लागि दिइएको एन्टिबायोटिक्सको कोर्स…