Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


साहित्यकार यज्ञनिधिको निधन

काठमाडौं, साउन २५ । साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको शुक्रबार साँझ निधन भएको छ । लतिलपुरको सुमेरु अस्पतालमा उपचारकाक्रममा ६५ वर्षीय यज्ञनिधिको निधन भएको उनका भाइ पुष्पनिधि दाहालले जानकारी दिए । मस्तिष्कघात भएपछि यज्ञनिधि उपचारार्थ अस्पताल भर्ना भएका थिए । दुई दशकअघि उनको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । गत बुधबार डायलासिस गर्नेक्रममा बेहोस भएपछि उनलाई…