Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी, पाठकहरूको बाक्लो उपस्थिति

काठमाडौं । सामाजिक सञ्जालमा बढ्दो रुचिका कारण पुस्तकका पाठकहरूको संख्या घट्दै गएको आंकलन गरिन्छ । तर, काठमाडौंमा हुने पुस्तक प्रदर्शनीमा पाठकहरूको बाक्लो उपस्थितिले त्यो मान्यतालाई चुनौती दिन्छ । प्रज्ञा प्रतिष्ठानले वर्षेनी गर्ने प्रदर्शनीमा सबै उमेर समूहका पाठकहरूको उपस्थिति देखिन्छ । लाखौंको पुस्तक किनबेच हुन्छ । पुस्तक प्रदर्शनीमा आउने पाठकहरूको बुझाइमा पुस्तकभित्र पाइने आधिकारिक ज्ञान सामाजिक…