Logo ६ मंसिर २०८२, शनिबार | Sat Nov 22 2025


कोरोनाले गर्भवती र सुत्केरी महिलालाई कस्तो असर गर्छ ? (भिडियो)

काठमाडौं, भदौ ३० । कोरोना संक्रमणबाट गर्भवती र सुत्केरी महिलाहरुसमेत प्रभावित बनेका छन् । गर्भवती र सुत्केरी अवस्थामा रोगसँग लड्नसक्ने क्षमता कमजोर हुने हुँदा उनीहरुमा संक्रमण छिटो सर्नसक्छ । यसैलेपनि यस्तो अवस्थामा उनीहरुको विशेष ख्याल राख्नुपर्ने हुन्छ । यसै विषयमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा. संगीता मिश्रासँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस् । https://www.youtube.com/watch?v=aXxJdJ17JqM