काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले एमसीसीबारे पार्टीमा चुनावपछि थप छलफल हुने बताउनुभएको छ । उहाँले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनीसमेत दिनुभयो । एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार गर्दै दाहालले यो विषयलाई हाल एक अपीलमार्फत एउटै भाषा बनाउने र चुनावपछि छलफल हुने धारणा राख्नुभयो । पार्टीको प्रदेशस्तरीय…