Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


उग्रतारा भगवती मन्दिरमा लाग्ने मेलाको औपचारिक आह्वान यस वर्ष नगरिने

डडेल्धुरा । डडेल्धुराको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेलाको औपचारिक आह्वान यस वर्ष नगरिने भएको छ। हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ मंसिर ३ गते हुने भनिए पनि कोभिडका कारण व्यवस्थापकीय र आपैचारिक रुपले आह्वान नगरिने भएको हो। कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) लाग्ने मेला गत वर्ष झैं मन्दिरको…