एजेन्सी । विश्व जलवायु परिवर्तनमा सवैभन्दा बढी भूमिका रहेका अमेरिका र चीनले जलवायु परिवर्तन संकट समाधानका लागि मिलेर काम गर्ने दुर्लभ सहमति गरेको घोषणा गरेका छन् । स्कटल्याण्डको ग्लास्गो शहरमा जारी जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा दुई देशले संयुक्त वक्तव्य जारी गर्दै चीन र अमेरिकाले सन् २०१५ मा फ्रान्समा भएको तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री…