काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत क्षेत्रीय अधिवेशन, महाधिवेशन प्रतिनिधि छनोट र जिल्ला अधिवेशनको मत परिणाम आउनेक्रम जारी छ । मंसिर ६ गतेदेखि सुरु भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, महाधिवेशन प्रतिनिधि छनोट र एकमात्र निर्वाचन क्षेत्र भएका हिमाली जिल्लाको अधिवेशन सुरु भएको थियो । यस्तै, एकमात्र निर्वाचन क्षेत्र भएका हिमाली र पहाडी जिल्लामा कांग्रेसको…