Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


कोरोनाको नयाँ भेरियन्टको नाम राखियाे ‘ओमिक्रोन’

एजेन्सी । विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखेको छ । प्राविधिक शब्दावलीमा विश्व स्वास्थ्य संगठनले यसलाई ‘चिन्ताजनक भेरिएन्ट’ (भेरिएन्ट अफ कन्सर्न) भन्दै यसको नाम ‘ओमिक्रोन’ राखेको जनाएकाे छ । संगठनले ओमिक्रोन ‘चिन्ताजनक भेरियन्ट’ भएको पनि बताएको छ । अन्तराष्ट्रिय समाचारअनुसार ‘बि.१.१.५२९’ समेत भनिने ओमिक्रोन भेरियन्टको उत्परिवर्तन संख्या…