Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


एमाले नवौं महाधिवेशनका केन्द्रीय सदस्यको अन्तिम बैठक साैराहमा बस्दै

काठमाडौं । नेकपा (एमाले)को नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको अन्तिम केन्द्रीय कमिटी बस्दैछ । बैठक शुक्रबार बेलुकी ८ सौराहको जंगल क्राउन होटलमा बस्ने एमाले प्रवक्ता एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकमा दशौं राष्ट्रिय महाधिवेशनको बन्द शत्र सञ्चालनका लागि गठन भएको ११ सदस्यीय अध्यक्ष मण्डल र ७ सदस्यीय माइन्यूट कमिटीलाई अनुमोदन गर्नेछ…