Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


बंगलादेशको न्यून चापीय प्रणालीले नेपालको मौसम प्रभावित, वर्षा र हिमपात हुने

काठमाडौं । नेपालको पूर्वी भू-भागमा ब़ंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका भू-भागमा तुँवालो लागेको छ। महाशाखाअनुसार आज दिउँसो प्रदेश १,…