बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ५ तेनुहवाकी २२ वर्षीया युवती बन्दना पासीको हत्याको आरोपमा उनका श्रीमान्लाई पक्राउ परेका छन् । शवलाई ट्याक्टरमा राखेर अन्तिम संस्कारका लागि लैजाँदै गरेको अवस्थामा देखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो । मृतकको ढाडको १२ ठाउँमा घाउचोट देखिएकाले श्रीमान् गणेश पासीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ‘निधारमा कोतरिएको र…